×

फागुन ११, २०८०

लघुवित्त र सहकारी पीडितले बालुवाटारमा प्रदर्शन गरेका छन् । प्रदर्शनका क्रममा उनीहरूले निषेधित क्षेत्र तोडेका छन् । हेर्नुहोस् तस्वीर

फागुन ११, २०८०

सर्लाहीको लालबन्दी नगरपालिका–६, स्थित राधाकृष्ण खेल मैदानमा बिहीवारदेखि शुरू भएको प्रथम लालबन्दी महोत्सव कक्षमा माटाबाट निर्मित सामग्रीहरू बिक्रीका लागि ग्राहकको पर्खाइमा व्यापारी । तस्वीर : विश्वनाथ ठा...

फागुन ९, २०८०

दाङको लमही नगरपालिका–३ स्थित चुरे पहाडको फेदमा अवस्थित करिब सात बिगाह क्षेत्रफलमा फैलिएको जखेरा ताल । तस्वीर कुलदीप न्यौपाने/रासस

फागुन ९, २०८०

​​तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा 'रक क्लाइम्बिङ' गर्दै प्रशिक्षार्थी । यहाँ प्रशिक्षण लिएपछि हिमाल आरोहणका लागि जाने गर्छन् । चुनपहरा प्रशिक्षण केन्द्र बन्दै गएको छ । तस्वीर ...

फागुन ९, २०८०

तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरस्थित चुनपहरामा रक क्लाइम्बिङ गर्दै प्रशिक्षार्थी । यहाँ प्रशिक्षण लिएपछि हिमाल आरोहणका लागि जाने गर्छन् । चुनपहरा प्रशिक्षण केन्द्र बन्दै गएको छ । तस्बिर : मिला दरै/रासस

फागुन ८, २०८०

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) पाँचथरले  मङ्गलबार फिदिममा आयोजना गरेको प्याब्सन खेलकुद तथा सांस्कृतिक प्रतियोगिताको उद्घाटन कार्यक्रममा मार्चपास प्रदर्शन गर्दै विद्यार्थीहरु । तस्बिर - रासस

फागुन ७, २०८०

राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा रुकुम पश्चिमको जिल्ला सदरमुकाम खलङ्गामा दीप प्रज्वलन गरिँदै ।  जिल्ला समन्वय समितिको कार्यालयले दीप प्रज्वलनको कार्यक्रमको आयोजना गरेको हो । तस्वीर बलबहादुर ओली/रासस

फागुन ७, २०८०

राष्ट्रिय प्रजातन्त्र दिवस २०८० का अवसरमा टुँडिखेलको  सैनिक मञ्चमा आज आयोजित कार्यक्रममा नेपाली सेनाको हेलिकप्टरबाट पुष्पवृष्टि गरिँदै । तस्वीर रत्न श्रेष्ठ/रासस

फागुन ७, २०८०

मोरङको सुन्दरहरैंचा नगरपालिकास्थित विराटचोकमा रहेको मिलमा काठ कुदेर बुट्टा बनाउँदै मिस्त्री । तस्वीर : मणिराम दाहाल/रासस

फागुन ७, २०८०

प्युठानको प्युठान नगरपालिका-२ क्वाडीका कालिगड लिलाबहादुर टमटा तामाका भाँडा बनाउँदै । तस्वीर :केशर सुनार/रासस  

फागुन ६, २०८०

इलामको देउमाई नगरपालिका-७ स्थित खान्द्रुङ माध्यमिक विद्यालयको ६७औँ वार्षिकोत्सव कार्यक्रममा आइतबार च्याब्रुङ नाच (के:लाङ) प्रस्तुत गर्दै लिम्बू कलाकारहरु । च्याब्रुङ नाच लिम्बू समुदायको प्रमुख संस्कृति हो । तस्बिर : &n...

फागुन ६, २०८०

सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ थुक्लास्थित थबोचे पीक अघि रमाउँदै पर्यटक । समुन्द्री सतहबाट ४ हजार ६२० मिटरको उचाइमा अवस्थित यस ठाउँमा पर्यटकहरू भ्रमणका लागि पुग्ने गर्दछन् । तस्वीर सुवास दर्नाल...

फागुन ६, २०८०

नेपाली कांग्रेसका नेताहरूले सनातन हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको औपचारिक घोषणा गरेका छन् । शनिवार काठमाडौंको थापागाउँमा आयोजित कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीको संयोजकत्वमा महाअ...

फागुन ५, २०८०

काठमाडौँ महानगरपालिका तथा ग्वल: बाजँ खल:द्वारा शनिबार काठमाडौँमा आयोजित ग्वल: अर्केष्ट्रा २०८० मा नृत्य प्रस्तुत गर्दै कलाकार । तस्बिर-रासस

फागुन ५, २०८०

दाङको घोराही उपमहानगरपालिका–१७ स्थित कर्जाहिमा शनिवार भएको लालडरिया सिरवार दनुवार गोत्यारहरूको सम्मेलन तथा चिनजान कार्यक्रममा स्थानीय थारू नृत्यले पाहुनालाई स्वागत गर्दै थारू महिला । तस्वीर कुलदीप न्यौपा...

फागुन ५, २०८०

आईसीसी क्रिकेट विश्वकप लिग–२ एक दिवसीय शृङ्खलाअन्तर्गत दोस्रो खेलमा ​नेदरल्यान्ड्सविरुद्ध नेपालले सानदार जीत निकालेको छ । त्रिवि क्रिकेट मैदानमा १३८ रनको लक्ष्य नेपालले १५.२ ओभरमा एक विकेट गुम...

फागुन ५, २०८०

बागलुङको प्रसिद्ध धार्मिकस्थल पञ्चकोटमा रहेको गण्डकी माताको मन्दिर । यो मन्दिर बनेपछि पञ्चकोटमा दैनिक ३ सयको हाराहारीमा पर्यटक आउने गरेका छन् । साथै यहाँ अन्य धार्मिक संरचना पनि निर्माणकार्य भइरहेको छ । तस्वीर :&n...