१० साउन २०८३, आइतबार
कांग्रेस आधिकारिकता विवाद

देउवा पक्षका नेता रिट लिएर सर्वोच्चमा, कार्यकर्ता नारा लगाउँदै माइतीघरमा

माघ ४, २०८२
काठमाडौं
देउवा पक्षका नेता रिट लिएर सर्वोच्चमा, कार्यकर्ता नारा लगाउँदै माइतीघरमा

नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पार्टी आधिकारिकताको माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ ।

उनीहरूले संविधानको मर्म, लोकतन्त्र मास्न नपाइने भन्दै निर्वाचन आयोगको निर्णयको खारेजी र कार्यकारी आयुक्तको राजीनामा माग्दै नाराबाजी समेत गरेका छन् ।

माइतीघरमा प्रदर्शन भइरहँदा सर्वोच्च अदालतमा पनि आयोगको निर्णयविरुद्ध मुद्दा दायर गर्न नेताहरू पुगेका छन् ।

तस्वीरहरू : 

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्