१३ असार २०८३, शनिबार

थापाथलीको सुकुमवासी बस्तीमा डोजर चलाउँदा मेलम्चीको पाइप फुट्यो

बैशाख १२, २०८३
काठमाडौं
थापाथलीको सुकुमवासी बस्तीमा डोजर चलाउँदा मेलम्चीको पाइप फुट्यो

सुकुमवासी बस्तीमा डोजर चलाउने क्रममा खानेपानीको पाइप फुटेको छ ।

आज बिहानैदेखि बस्ती हटाउने काम भइरहेको बेला थापाथलीस्थित बस्तीमा खानेपानीको पाइप फुटेको हो ।
 
काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पाइप फुटेपछि सुकुम्वासी बस्तीसहित तीन ठाउँमा पानी बन्द गरिँदै छ ।

salt training

कमेन्ट गर्नुहोस्