
सरकारले अर्थ मन्त्रालयको सचिवमा शिशिरकुमार ढुंगानालाई सरुवा गरेको छ ।
मन्त्रालयको राजस्व सचिवबाट उनलाई अर्थ मन्त्रालयको सचिव बनाइएको छ । तत्कालीन अर्थ सचिव राजन खनाल गत २२ माघमा सेवानिवृत्त भएपछि सो पद रिक्त थियो ।
ढुंगाना आर्थिक र प्रशांसनिक क्षेत्रमा राम्रो दक्खल राख्ने प्रशासक हुन् । राजधानी दैनिकमा खबर छ ।