0 shares
काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्डले कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।
बोर्डले मंगलवार एक सूचना जारी गर्दै दरखास्त माग गरेको हो ।