३१ जेठ २०८३, आइतबार

आईसीपीबाट भन्सार सहज

फागुन १०, २०७६
आईसीपीबाट भन्सार सहज

विराटनगर भन्सारको काम एकीकृत जाँच चौकी (आईसीपी) बाट सञ्चालन भएसँगै कार्य प्रगतिमा राम्रो वृद्धि भएको छ ।

आईसीपीबाट एकहप्ता यता सहज रूपमा काम शुरू गरिएपछि भन्सारको काम ९५ प्रतिशतभन्दा बढी हुन थालेको हो । 

भन्सारका सूचना अधिकृत सुशील शर्माकाअनुसार एकीकृत रूपमा शुरू भएको सेवाले आयात–निर्यातकर्तासँगै भन्सार कर्मचारीलाई समेत सहज हुँदै गएको छ । गोरखापत्र दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्