०८ असार २०८३, सोमबार

पुम्दीभुम्दीबाट देखिएको सुन्दर दृश्य

फागुन १३, २०७६
पुम्दीभुम्दीबाट देखिएको सुन्दर दृश्य

पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीबाट देखिएको दृश्य ।

पोखराबाट करिब ८ किलोमिटर दक्षिण पश्चिममको पुम्दीभुम्दी गाउँ दृश्य अवलोकनका लागि प्रख्यात ठाउँ हो । माछापुच्छ्रे हिमाल, फेवाताल,सराङकोट , पोखरा भ्यालीलगायत क्षेत्र देख्न सकिन्छ । तस्वीर :रासस

 

salt training

कमेन्ट गर्नुहोस्