१३ असार २०८३, शनिबार

प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण– ५ घन्टा हुनेछ शल्यक्रिया

फागुन २१, २०७६
प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण– ५ घन्टा हुनेछ शल्यक्रिया

प्रधानमन्त्री केपी ओलीको बुधवार दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिदै छ ।

उनलाई भान्जी नाता पर्ने झापाकी ३२ वर्षीया समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दिंदै छिन् । ओली सोमवार साँझ नै शिक्षण अस्पताल महाराजगञ्ज भर्ना भएका थिए । 

शिक्षण अस्पतालका युरोलोजी तथा ट्रान्सप्लान्ट सर्जिकल विभागका प्रमुख प्रा.डा. प्रेमराज ज्ञवाली नेतृत्वको टोलीले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण गर्दैछन् ।

बिहान ९ बजेदेखि शल्यक्रिया शुरू गरिने डा. ज्ञवालीले बताए । पाँच घन्टामा शल्यक्रियाको काम सकिनेछ । नयाँ पत्रिकामा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्