0 shares
प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मिर्गाैलाको सफल प्रत्यारोपण भएको छ। मिर्गाैलाको सफल प्रत्यारोपण पछि सहभागी चिकित्सक टोली । तस्वीर चन्द्रकला क्षेत्री/रासस