0 shares
नेपाल आयल निगम लिमिटेडले लोक सेवा आयोगबाट लिइने निगमको आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षा कार्यक्रम र परीक्षा भवन तोकेको छ ।
शुक्रवार गोरखापत्र दैनिकमा एक सूचना सार्वजनिक गर्दै निगमले परीक्षा भवन तोकेको हो ।
हेर्नुहोस् सूचना