
कोरोना भाइरस संक्रमण तीव्र भएपछि इटालीमा सरकारले १ करोड ६० लाख नागरिकलाई क्वारेन्टाइनमा बस्न आइतवार निर्देशन दिएको छ ।
क्वारेन्टाइनमा नबसी भागे तीन महिना जेलमा राख्ने चेतावनी दिइएको छ ।
इटालीका प्रधानमन्त्री ज्युसेप्पे कोन्तेले भेनिस र मिलानोलगायत क्षेत्रमा कम्तीमा एक महिना आवागमनमा कडाइ गर्ने योजनामा हस्ताक्षर गरेको ट्वीटरमा बताएका छन् ।
प्रधानमन्त्री कोन्तेको आदेशमा सिनेमाघर, संग्रहालय, थिएटर सबै गर्न भनिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ ।