![प्रधानमन्त्री ओलीको स्वास्थ्यमा ‘सन्तोषजनक सुधार’ [विज्ञप्तिसहित]](https://lktcdn2.prixacdn.net/media/KP_Sharma_Oli_BsirL8u2Td.png)
प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सन्तोषजनक सुधार भइरहेको अस्पतालले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरेका ओलीको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको हो ।
अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. प्रेमकृष्ण खड्गाले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीले नियमित खानपान, हिँडडुल र व्यापाम गरिरहेका जनाएका छन् ।
ओलीलाई मिर्गाैला दान गर्ने समीक्षा संग्रौलाको स्वास्थ्यस्थिति समेत राम्रो रहेको अस्पतालले जनाएको छ ।
यस्तो छ अस्पतालको विज्ञप्ति –
