०८ असार २०८३, सोमबार

मधेसी मोर्चालाई झड्का, ५ दलले गर्यो यस्तो निर्णय

कात्तिक २०, २०७४
मधेसी मोर्चालाई झड्का, ५ दलले गर्यो यस्तो निर्णय
काठमाडौ, ७ चैत – संसद्का पाँच ठूला दलले वैशाख ३१ का लागि तय स्थानीय तहको चुनाव कुनै पनि बहानामा नसार्ने भन्दै मधेसी मोर्चा सहमतिमा नआए पनि चुनाव गर्ने सहमति गरेका छन्, आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

प्रधानमन्त्रीनिवास बालुवाटारमा बुधबार बिहान बसेको कांग्रेस, माओवादी केन्द्र, एमाले, राप्रपा र फोरम लोकतान्त्रिकका शीर्ष नेताहरूको बैठकले चुनावमा सहभागी गराउन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग लचिलो भएर प्रस्तुत हुने तर सहमति नभए चुनाव नसार्ने निष्कर्ष निकालेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्