0 shares
बेनिघाटरोराङ गाउँपालिका– ५ विशालटारका कृषक केशवराज नहर्कीले लगाएको मुलाले बजारमा मूल्य नपाएपछि जोतेर नष्ट गर्दै।
विचौलियाले प्रतिकिलो तीनमा खरीद गरी स्थानीय बजारमा ४० मा बिक्री गरेका छन् । तस्वीर:सीताराम अधिकारी, रासस