२३ जेठ २०८३, शनिबार

कोरोना त्रास – कोरियामा बाहिर निस्किंदैनन् नेपाली

चैत २, २०७६
कोरोना त्रास – कोरियामा बाहिर निस्किंदैनन् नेपाली

दक्षिण कोरियामा ‘कोरोना भाइरसको संक्रमणमा कमी देखिए पनि त्राय कायमै देखिएको छ । कोरियामा रहेका नेपालीमा भाइरस संक्रमण देखिएको छैन । 

धेरैजसो नेपाली कम्पनीमै काम गर्दै बसेका छन् । उनीहरू छुट्टीमा पनि बाहिर हिंडडुल गर्दैनन् ।

‘साहुले बाहिर नजानु भनेका छन् । छुट्टीमा साथीहरूले भेट्न बोलाए पनि जान सकेको छैन,’ नोनसानस्थित एक बंगुर फार्ममा कार्यरत सुरज लामा भन्छन्,‘बाहिरबाट आउनेहरूसँग पनि नभेट्न भनेकाले साथीहरूलाई यता बोलाउन पनि सक्दैनौं । मोबाइलमै विभिन्न प्रोगाम हेर्दै, साथी र आफन्तसँग कुरा गर्दै छुट्टी कटाउने गरेका छौं ।’ अन्नपूर्ण पोस्टमा खबर छ ।
 

salt training

कमेन्ट गर्नुहोस्