२२ असार २०८३, सोमबार

मलेरिया सार्ने एक लामखुट्टेले आफ्ना छोराहरूलाई दियो यस्तो सुझाव [चुटकिला]

मलेरिया सार्ने एक लामखुट्टेले आफ्ना छोराहरूलाई दियो यस्तो सुझाव [चुटकिला]

संसारभर कोरोनाको त्रास फैलिरहेका बेला मलेरिया सार्दै हिंड्ने एक लामखुट्टेले आफ्ना छोराहरूलाई बोलाएछ ।

करीब ३ दर्जन छोराहरू आएछन् र सबैलाई वरिपरी राखेर भनेछ, 'छोराहरू अब तिमीहरूले पुरानो व्यवसाय छोड्नु पर्ला जस्तो छ ।'

'किन ड्याडी ?' जेठो छोरोले सोध्यो ।

'बाबुहरू म बुढो भएँ,' लामखुट्टेले भन्यो, 'अब छिटै 'कोरोना'को कोर्स तिर लाग । त्यसमा भविष्य छ जस्तो छ ।'

salt training

कमेन्ट गर्नुहोस्