२१ जेठ २०८३, बिहीबार

कोरोनाविरुद्ध लड्न साझा रणनीति तय गर्दै सार्क राष्ट्र – LIVE

कोरोनाविरुद्ध लड्न साझा रणनीति तय गर्दै सार्क राष्ट्र – LIVE

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भनिने कोभिड– १९ को सङ्क्रमण फैलिन नदिन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सदस्य मुलुकका सरकार प्रमुखबीच आइतवार साँझ भिडियो कन्फरेन्स शुरू भएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड–१९ को संक्रमण फैलिन नदिन सार्क राष्ट्रका नेतृत्वले सुदृढ रणनीति अवलम्बन गर्नुपर्ने औंल्याई गत फागुन ३० गते गरेको ट्वीटको स्वागत गर्दै नेपालका प्रधानमन्त्री एवं सार्कका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसहित सदस्य मुलुकका नेताहरू कन्फरेन्समा सहभागी भएका हुन् ।

सोका लागि मिर्गौला प्रत्यारोपणपछि आज पहिलो पटक प्रधानमन्त्री ओली सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् ।

हेर्नुहोस्, लाइभ :

salt training

कमेन्ट गर्नुहोस्