२७ असार २०८३, शनिबार

कपन र सतुङलमा लुकाएर राखिएकाे तीन लाख मास्क बरामद

कपन र सतुङलमा लुकाएर राखिएकाे तीन लाख मास्क बरामद
File Photo

प्रहरीले काठमाडौँको सतुङल र कपनबाट ३ लाख पिस मास्क बरामद गरेको छ। 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कपन र  सतुङलबाट डेढ/डेढ लाख थान मास्क बरामद गरेको हो। 

कोरोना भाइरसको त्रासका कारण मास्कमा कालोबजारी भएको सूचनाका आधारमा छापा मारेर कपनबाट डेढ लाख मास्क बरामद गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीले जानकारी दिए।

salt training

कमेन्ट गर्नुहोस्