१० साउन २०८३, आइतबार

बच्चालाई यसरी नदी तर्न सिकाउछन् सिंह [भिडियोसहित]

चैत ३, २०७६
बच्चालाई यसरी नदी तर्न सिकाउछन् सिंह [भिडियोसहित]

आमाको माया झल्काउने एक भिडियो यतिखेर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । 

२४ सेकेन्डको सो भिडियो इन्डियन फरेस्ट सर्भिसका अफिसर प्रवीण कासवानले शेयर  गरेका हुन् । जुन भिडियो धेरै संख्यामा रिट्वीट भएका छन् । 

भिडियोमा  शुरूमा माउ सिंह आफू विस्तारै नदी तरेको देखिन्छ । त्यसैअनुरुप पछि तीन वटा बच्चा सिंह नदी तर्दछन् ।  

salt training

कमेन्ट गर्नुहोस्