![सैनिक कल्याणकारी कोषले माग्यो ६५ जनाभन्दा बढी कर्मचारी [हेर्नुहोस् सूचना]](https://lktcdn2.prixacdn.net/media/1_6tB4nwDJG8.png)
सैनिक कल्याणकारी कोषको लगानीमा संचालित विभिन्न निकायहरूमा रिक्त रहेका पदमा पदपूर्तीका लागि कल्याणकारी योजना निर्देशनालयले दरखास्त आह्वान गरेको छ ।
निर्देशनालयले बुधवार सूचना जारी गर्दै रिक्त रहेका विभिन्न पदमा ६९ जना कर्मचारी माग गरेको हो । हेर्नुहोस् सूचना
