२९ असार २०८३, सोमबार

काठमाडौंबाट  १४ हजार मास्क र १६ सय स्यानिटाइजरसहित २ जना पक्राउ

काठमाडौंबाट  १४ हजार मास्क र १६ सय स्यानिटाइजरसहित २ जना पक्राउ
प्रतिकात्मक तस्वीर

प्रहरीले काठमाडौंका दुई स्थानबाट मास्क र स्यानिटाइजर बरामद गरेको छ ।

महानगरीय अपराध महाशाखाको टोलीले न्युरोडको सुरज आर्केटबाट १ हजार ६०० स्यानिटाइजरसहित सञ्चालक रुपेस रौनियारलाई पक्राउ गरेको छ ।

महाराजगञ्जमा अनलाइन शपिङ गर्ने बिना घिमिरेलाई १४ हजार मास्कसहित पक्राउ गरिएको एसएसपी सहकुल थापाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्