१० साउन २०८३, आइतबार

फेसबूकबाट कोरोना भाइरसबाट बच्ने उपाय सिकाउँदै रेखा

फेसबूकबाट कोरोना भाइरसबाट बच्ने उपाय सिकाउँदै रेखा

अभिनेत्री रेखा थापाले सामाजिक सञ्जाल फेसबूकमार्फत कोरोना भाइरसबाट बच्ने उपाय सिकाइरहेकी छन् ।

उनले एक भिडियोमार्फत कोरोनाबाट बच्न नियमित मिचीमिची हात धुन, ज्वरो र खोकी लागेमा तथा श्वास फेर्न गाह्रो भएमा नजिकैको अस्पताल जान सुझाएकी छन् ।

हेर्नुहोस् रेखा थापाको सचेतना सन्देश :

salt training

कमेन्ट गर्नुहोस्