०३ असार २०८३, बुधबार

टिपरले स्कुटर ठोक्दा एकजनाको मृत्यु

कात्तिक २०, २०७४
टिपरले स्कुटर ठोक्दा एकजनाको मृत्यु

भक्तपुर, ८ वैशाख– भक्तपुर नगरपालिका कमल विनायकबाट व्यासीतर्फ आउँदै गरेको बा १ क ३५५९ नंकोे टिपरले व्यासीबाट कमल विनायकतर्फ जाँदै गरेको बा ८२ प ८४७३ नंको स्कुटरलाई विहिबार अपरान्ह ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–३ झौखेल बस्ने २६ वर्षीय राकेश खाइजु छन् । टिपरको ठक्करबाट घाइते भई इवामुरा अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।

प्रहरीले मिनीट्रक चालक भक्तपुर नगरपालिका–१३ दरबार स्क्वायर घर भई हाल भक्तपुर–८ लिवाली बस्ने ५१ वर्षीय हरिकृष्ण बासी र सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्