२७ असार २०८३, शनिबार

नयाँ शक्ति र संघीय फोरमको एकता छिट्टै

कात्तिक २०, २०७४
नयाँ शक्ति र संघीय फोरमको एकता छिट्टै

काठमाडौं ८ वैशाख–संघीय समाजवादी फोरम नेपाल पार्टी र नयाँ शक्ति नेपाल पार्टीबीच छिट्टै एकीकरण हुने भएको छ ।

नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराई र संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शुक्रवार एक विज्ञप्ती प्रकाशित गरी पार्टी एकीकरण शीघ्र गर्ने जनाएका हुन् । एकीकरणको बिषयमा गृहकार्य गर्न भट्टराई, यादव र अशोक राइ सदस्य रहेको एकता संयोजन समिति गठन गरिएको छ ।

नयाँ बन्ने दलमा ३३ प्रतिसत खसआर्य, ३३ प्रतिसद मधेशी र ३३ प्रतिसत जनजाती सदस्य रहने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्