१४ असार २०८३, आइतबार

कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै भ्रम फैलाउने एक व्यक्ति पक्राउ

चैत १५, २०७६
कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै भ्रम फैलाउने एक व्यक्ति पक्राउ

कोरोना भाइसरको सङ्क्रमण देखियो भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउने एक व्यक्ति शुक्रवार साँझ झापाको दमकबाट पक्राउ परेका छन् । 

इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार दमक–१ निवासी ३५ वर्षीय कुमार राईलाई पक्राउ गरिएको हो ।

salt training

कमेन्ट गर्नुहोस्