२८ जेठ २०८३, बिहीबार

आइटम के हो ? थाहा छैन सनीलाई

कात्तिक २०, २०७४
आइटम के हो ? थाहा छैन सनीलाई
एजेन्सी, ७ पुस– पूर्वपोर्नस्टार सनी लियोनीले आफूलाई आइटम डान्सको अर्थ थाहा नभएको बताएकी छन् । शाहरुख खानको रइस फिल्ममा लैला मै लैला बोलको आइटम गीतमा डान्स गरेकी सनीले आफूले हरेक गीतलाई उत्तिकै सम्मानका साथ हेर्ने भएकाले आइटम भनेर छुट्टै रुपमा नबुझेको दाबी गरेकी छिन् ।sunny
‘पहिला पहिलाका फिल्ममा पनि यस्ता सानदार गीत हुने गर्थे’, उनले भनेकी छिन्, ‘केलाई भनिन्छ आइटम म त बुझ्दिन ।’
उनले फिल्मको कथालाई अघि बढाउन यस्ता गीतको विशेष भूमिका हुने मात्रै आफूलाई थाहा भएको बताएको आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्