![राष्ट्रका नाममा प्रधानमन्त्री ओलीको सम्बोधन शुरू [LIVE]](https://lktcdn2.prixacdn.net/media/KP_Sharma_Oli_1_vlB7So26XD.jpg)
प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बधोन शुरू गरेका छन् ।
कोरोनाभाइरस (कोभिड– १९) का कारण उत्पन्न संकट समाधानबारे प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् ।
सम्बोधनमार्फत प्रधानमन्त्रीले केही महत्त्वपूर्ण घोषणाको तयारी गरेको बालुवाटार स्रोतले जानकारी दियो ।
यसअघि केही दिनअघि पनि प्रधानमन्त्री ओलीले सम्बोधन गरेका थिए ।