३० असार २०८३, मंगलबार

यसरी गर्छ चीनले सैन्य तालिम

कात्तिक २०, २०७४
यसरी गर्छ चीनले सैन्य तालिम
काठमाडौं, ९ बैशाख– चीन जुन गतिमा भौतिक विकाशतर्फ लम्कदैछ , सोही रफ्तारमा आफूलाई सैन्यबलमा समेत आफूलाई निपूण बनाउँदैछ ।

हुबेइ प्रान्तको वुहान विश्वविद्यालयमा करिव ७ हजार सैनिकहरुले तालिम लिइरहेको बेला अकाशबाट खिचिएका लोभलाग्दा तस्वीरहरु केही सयम अघि सार्वजनिक गरिएका थिए ।


युद्ध र हिंसाका बखतमा राष्ट्रको सुरक्षामा प्रयोग गरिने सैनिकहरुलाई दिइएको तालिम र एउटै पोशाकमा पंक्तिवद्ध भई कवाज खेलेको दृश्य साँच्चै लोभलाग्दो देखिन्छ ।


salt training

कमेन्ट गर्नुहोस्