०२ असार २०८३, मंगलबार

लकडाउन उल्लंघन गर्ने २ हजार ३ सय मानिस प्रहरीको कारबाहीमा

लकडाउन उल्लंघन गर्ने २ हजार ३ सय मानिस प्रहरीको कारबाहीमा
फाइल तश्वीर

काठमाडौं उपत्यकाभित्र लकडाउन उलंघन गर्ने २ हजार ३ सय १ जना मानिस कारबाहीमा परेका छन् ।

लकडाउन अवज्ञा गर्ने क्रम बढेसँगै चेकजाँच कडा पारिएको र ठूलो संख्यामा कारबाही गरिएको महानगरिय प्रहरी प्रमुख प्रहरी नायब महानिरिक्षक (डीआइजी) विश्वराज पोखरेलले लोकान्तरलाई जानकारी दिए ।  

उनका अनुसार बिहान ८ बजेसम्म १ हजार ७ सय १८ पुरुष र ५ सय ८३ जना महिलालाई होल्डमा राखिएको छ । 

यस्तै १ सय २९ वटा सवारी साधन पनि प्रहरीको नियन्त्रणमा रहेको छ । 

salt training

कमेन्ट गर्नुहोस्