
काठमाडौं, ९ बैशाख-स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रले काठमाडौंका नौं नगरपालिकामा आफ्नो पार्टीका तर्फबाट मेयर र उपमेरका उमेदवारहरुको घोषणा गरेको छ । शंखरापुर : मेयर कृष्णराज सुवेदी र उपमेयर इन्द्रमाया तामाड़ । प्रमख वक्ता : केन्द्रीय सचिवालय सदस्य झक्कु सुवेदी
मनोहरा कागेश्वरी : मेयर महेश्वर फूँयाल र उपमेयर रूकु रणपाल । प्रमुख वक्ता : केन्द्रीय सचिवालय सदस्य महेश्वर दाहाल ।
गोकर्णेश्वर : मेयर टिआर नेपाल र उपमेयर रेणु कार्की । प्रमुख वक्ता : पोलिटब्यूरो सदस्य गणेश रेग्मी ।
बुढानिलकण्ठ : मेयर रविन अधिकारी र उपमेयर होम कुमारी दुलाल । प्रमुख वक्ता : केन्द्रीय कार्यालय सदस्य आहुति ।
टोखा : मेयर अधिवक्ता कल्पना शर्मा र उपमेयर दिपक बानियाँ । प्रमुख वक्ता : केन्द्रीय कार्यालय सदस्य हितमान शाक्य ।
तारकेश्वर : मेयर धनलाल महर्जन र उपमेयर विना राना । प्रमुख वक्ता : केन्द्रीय सचिवालय सदस्य लेखनाथ न्यौपाने ।
नागार्जुन : मेयर कुमार तामाड़ र उपमेयर देवकी पौडेल प्रमुख वक्ता : केन्द्रीय कार्यालय सदस्य मणि थापा ।
चन्द्रागिरी : मेयर श्रीकृष्ण श्रेष्ठ र उपमेयर अधिवक्ता
उर्मिला रोका । प्रमुख वक्ता : केन्द्रीय सचिवालय सदस्य अञ्जना विशंखे ।
दक्षिणकाली : मेयर संजय लामा । प्रमुख वक्ता : केन्द्रीय सचिवालय सदस्य अमृता थापा मगर