२५ जेठ २०८३, सोमबार

रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग

चैत २८, २०७६
रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ माग

प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा ‘आइसोलेसन कक्ष’ को व्यवस्था गर्न प्रदेश नं २ सरकारसँग माग गरेकी छन् । 

सभापति खड्काले कोरोना भाइरसकोे  सम्भावित विरामीको उपचार गर्न सो प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ध्यानाकर्षण गराएकी हुन्।

रौतहटको जिल्ला अस्पतालमा हालसम्म आइसोलेसन वार्डको व्यवस्था नभएकाले जनाउँदै खड्काले अस्पतालमा छिटो सो वार्ड बनाउन आग्रह गरेकी हुन् । सो अस्पतालको क्षमता ५० श्ययाको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्