२८ असार २०८३, आइतबार

राजन भट्टराईको मुटुमा समस्या, एञ्जियोप्लास्टि गरियाे

राजन भट्टराईको मुटुमा समस्या, एञ्जियोप्लास्टि गरियाे

प्रधानमन्त्री केपी शर्मा ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई मुटुमा समस्या भएपछि शहीद गंगालाल हृदयरोग केन्द्र बाँसबारीमा भर्ना भएका छन् । 

मुटुको भल्भमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले सामाजिक सञ्जाल ट्वीटरमार्फत उनलाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएका हुन् ।  

रिमालका अनुसार भट्टराईका् मुटुमा समस्या देखिएकाले एञ्जियोप्लास्टि गरिएको छ । 

उनको अवस्था सामान्य रहेको रिमालले जनाएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्