०७ साउन २०८३, बिहीबार

फर्स्ट माइक्रोफाइनान्सले निष्काशन गर्यो १३ करोडको हकप्रद सेयर

कात्तिक २०, २०७४
फर्स्ट माइक्रोफाइनान्सले निष्काशन गर्यो १३ करोडको हकप्रद सेयर

काठमाडौं, १० वैशाख– फर्स्ट माइक्रोफाइनान्स डेभलपमेन्ड बैंक लिमिटेडले आफ्ना सेयरधनीका लागि १३ अर्ब रुपैयाँ बढी बराबरको हकप्रद सेयर निष्काशन गरेको छ ।

बैंकले २ सेयर बराबर १ नयाँ सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा १३ लाख २२ हजार ५ सय कित्ता हकप्रद सेयर निष्काशन गरेको हो ।

हकप्रद सेयर खरिदका लागि २०७३ चैत २९ गतेसम्म कायम सेयरधनीले वैशाख २८ गतेदेखि आगामी जेठ ३१ गतेसम्म आवेदन दिनसक्ने छन् ।

salt training

कमेन्ट गर्नुहोस्