०५ साउन २०८३, मंगलबार

कोरोना कोषमा अर्घाखाँची सिमेन्टको ५१ लाख सहयोग

कोरोना कोषमा अर्घाखाँची सिमेन्टको ५१ लाख सहयोग

अर्घाखाँची सिमेन्ट उद्योगले प्रदेश ५ सरकारले स्थापना गरेको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषमा ५१ लाख सहयोग गरेको छ।

कम्पनीका सञ्चालक राजेश अग्रवालले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन्।
 

salt training

कमेन्ट गर्नुहोस्