0 shares
कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि लगाइएको लक डाउनको २१औँ दिन सोमबार सुनसान काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर । अघिल्लो वर्षको पहिलो दिन सो मन्दिर भीडभाड हुने गर्दथ्यो ।
तस्वीर : रोशन सापकोटा/रासस