१४ असार २०८३, आइतबार

चलचित्र लभ सासाको ट्रेलर सार्वजनिक (ट्रेलरसहित)

कात्तिक २०, २०७४
चलचित्र लभ सासाको ट्रेलर सार्वजनिक (ट्रेलरसहित)
काठमाडौं, ६ पुस – केकी अधिकारी र कर्मा अभिनित चलचित्र लभ सासाको ट्रेलर सार्वजनिक भएको छ ।

केकी र कर्माका अतिरिक्त शिवानी चालिसे, असिफ शाह, रश्मी भट्ट, विकास जोशी लगायतको अभिनय रहेको छ ।


चलचित्र प्रेम कथामा आधारित छ । प्रचण्डमान श्रेष्ठले निर्देशन गरेको चलचित्रलाई माधव वाग्लेले निर्माण गरेका हुन् । चलचित्र यही पौष २८ गते रिलिज हुनेछ ।

ट्रेलर हेर्नुहोस्:

salt training

कमेन्ट गर्नुहोस्