२४ असार २०८३, बुधबार

क्याबिनेट गए निधि, किन ?

कात्तिक २०, २०७४
क्याबिनेट गए निधि, किन ?
काठमाडौं, १० वैशाख - बरियता विवादको कारणले मन्त्रिपरिषद् बैठक बहिष्कार गर्दै आएका गृहमन्त्री विमलेन्द्र निधि आइतवारको मन्त्रिपरिषद् बैठकमा सहभागी भएका छन् ।
उनी उक्त विवादलाई थाती राख्नै मन्त्रीपरिषद्मा सहभागि भएका हुन् । उनी सभापति शेरबहादुर देउवाको निर्देशनमा मन्त्रिपरिषद्मा सहभागीको निधिका प्रेस सल्लाहकार रामजी दाहालले बताए । दाहालका अनुसार मधेश, देश र कांग्रेसको हितका लागी निधि मन्त्रिपरिषद्मा सहभािग भएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्