२८ जेठ २०८३, बिहीबार

हावाहुरीले क्वारेन्टाइनमा पुर्‍यायो क्षति

बैशाख ८, २०७७
हावाहुरीले क्वारेन्टाइनमा पुर्‍यायो क्षति
प्रतिकात्मक तस्वीर

आइतबार राति आएको हावाहुरीसँगै परेको पानीले मोरङको मिक्लाजुङ गाउँपालिका–४ स्थित क्वारेन्टाइनमा क्षति पुगेको छ ।

हावाहुरीले पाल, खानेपानी फिल्टर, बिजुली तथा इन्टरनेटमा समेत क्षति पुगेको जिल्ला प्रहरी कार्यालयका नायब प्रहरी उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

मिक्लाजुङको टाँडीमा २०० श्ययाको क्वारेन्टाइन निर्माण गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्