१७ असार २०८३, बुधबार

१९ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

१९ एसपी एसएसपीमा बढुवा सिफारिस (सूचीसहित)

काठमाडौं नेपाल प्रहरीका १९ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिस भएका छन्। 

गृहसचिव महेश्वर न्यौपानेको अध्यक्षतामा मंगलबार बसेको बढुवा समितिको बैठकले १९ जना एसपीलाई  एसएसपीमा बढुवाको सिफारिस गरेको हो। 

 बढुवा सिफारिसको पहिलो नम्बरमा एसपी वीरेन्द्र बस्याल छन्। बढुवा सिफारिसको सूचीमा एसपीहरु जनक भट्टराई, विष्णुकुमार केसी, भरतबहादुर बोहरा, कुवेर कडायत, केदार ढकाल, अशोक सिंह, सुदीप गिरी, दुर्गा सिंह, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, किरण राणा, नवराज भट्ट, लालमणि आचार्य, यज्ञविनोद पोखरेल,  हृदय थापा, राजकुमार बैदवार, मुकेशकुमार सिंह र चन्द्रकुबेर खापुङ छन्।

salt training

कमेन्ट गर्नुहोस्