३१ जेठ २०८३, आइतबार

पोखरामा चारदिन देखि एकै ठाउमा देखिए जोडी सर्प !

बैशाख २८, २०७७
पोखरामा चारदिन देखि एकै ठाउमा देखिए जोडी सर्प !

पोखरा महानगरपालिका–२६ स्थित खास्टे ताल जाने बाटामा देखिएको एक जोडी सर्प । यो जोडी गएको बिहीबारदेखि यहाँ देखिएको स्थानीयवासी बताउँछन् । तस्वीरः राधिका कँडेल/रासस

salt training

कमेन्ट गर्नुहोस्