२५ असार २०८३, बिहीबार

बिगमार्टलाई तीन लाख र किनमेल सपलाई दुई लाख जरिवाना

बैशाख २९, २०७७
बिगमार्टलाई तीन लाख र किनमेल सपलाई  दुई लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई पसललाई कारवाही गरेकाे छ।

बढी मूल्यमा खाद्यपदार्थ बिक्री गरेको भन्दै हात्तीगौँडास्थित बिगमार्टलाई तीन लाख र म्याद नाघेका सामान बिक्री गरेको भन्दै बुद्धनगरस्थित हाम्रो किनमेल सपलाई दुई लाख जरिवाना गरिएको सूचना अधिकारी  रवीन्द्र आचार्यले जानकारी दिए। 

उनका अनुसार बिगमार्टले एक किलो मासको दालमा रु २७१ लिएको भन्दै उपभोक्ताको गुनासोका आधारमा अनुगमन गरी उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम जरिवाना गरिएको विभागले जनाएको छ। 

salt training

कमेन्ट गर्नुहोस्