०९ साउन २०८३, शनिबार

थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१८ पुग्यो

बैशाख ३१, २०७७
थप १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१८ पुग्यो

नेपालमा कोरोनाभाइरस कोभिड– १९ संक्रमितको संख्या २१८ पुगेको छ ।

पछिल्लोपटक काभ्रेको धुलिखेलस्थित प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा कोरोना संक्रमण पाइएको पुष्टि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्तिमार्फत गरेको छ ।

संक्रमित बाँकेको नेपालगञ्ज ८ निवासी ३६ वर्षीय पुरुष छन् ।

उनको स्वास्थ्यस्थिति सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमै रहेको विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस्, विज्ञप्ति :

salt training

कमेन्ट गर्नुहोस्