0 shares
नवलपरासी (बर्दघाट–सुस्ता–पश्चिम) प्रतापपुर–६ गुठी प्रसौनीस्थित नेपाल–भारत सीमा नाका दशगजा क्षेत्रमा मातृभूमि प्रवेशको अपेक्षामा नागरिक । जिल्लाका विभिन्न नाकामा गरी करिब १५० जना नेपाली अलपत्र परेका छन् । तस्बिर : पुरुषोत्तम सुवेदी/ रासस