०६ साउन २०८३, बुधबार

देशभरबाट ३ अंकमा फोन गरेर एकीकृत एम्बुलेन्स सेवा

देशभरबाट ३ अंकमा फोन गरेर एकीकृत एम्बुलेन्स सेवा
प्रतिकात्मक तस्वीर

सरकारले देशको जुनसुकै स्थनबाट फोन गरेर एम्बुलेन्स सेवा लिन सक्नेगरी एकीकृत एम्बुलेन्स सेवा मिलाउने घोषणा गरेको छ ।

संघीय संसद् (प्रतिनिधि सभा र राष्ट्रिय सभा)को संयुक्त बैठकमा सरकारका वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले एकीकृत एम्बुलेन्स सेवा मिलाउने बताएकी हुन् ।

आर्थिक वर्ष २०७७/०७८ का लागि सरकारका वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपति भण्डारीले दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेकी हुन् ।

सरकारका नीति तथा कार्यक्रम राष्ट्रपतिले संसद्‍मा पेश गर्ने परम्परा छ ।

salt training

कमेन्ट गर्नुहोस्