२१ जेठ २०८३, बिहीबार

भक्तपुर केन्द्रविन्दु भएर एकाबिहानै भूकम्प

भक्तपुर केन्द्रविन्दु भएर एकाबिहानै भूकम्प

बिहीवार बिहान भक्तपुर केन्द्रविन्दु भएर ३ दशमलब ४ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रकाअनुसार बिहान सवा ८ बजे भूकम्प गएकाे हाे।

भूकम्पको धक्का भक्तपुरसहित काठमाडौं, ललितपुर र आसपासका क्षेत्रमा महसुस भएको थियो। 

salt training

कमेन्ट गर्नुहोस्