१२ असार २०८३, शुक्रबार

लिपुलेक मुद्दा त्रिदेशीय वार्ताका माध्यमबाट मिलाउनुपर्छः कांग्रेस नेता बडु

जेठ ८, २०७७
लिपुलेक मुद्दा त्रिदेशीय वार्ताका माध्यमबाट मिलाउनुपर्छः कांग्रेस नेता बडु
फाइल फोटो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूले सीमा विवादका विषयमा मुलुकका सबै पक्ष एकजुट हुनुपर्ने बताएका छन्। 

उनले आफ्नो भूमि रक्षाका लागि सबै इमान्दारीपूर्वक  एकजुट भएर लाग्नुपर्नेमा जोड दिए।  

पूर्वमन्त्री बडुले भने, ‘सत्ता पक्ष, कुनै प्रतिपक्ष नभनी एक भएर सबैले एकजुट भए हाम्रो भूमि फिर्ता हुन्छ ।’ लिपुलेक क्षेत्रको विवाद त्रिदेशीय वार्ताका माध्यमबाट मिलाउनुपर्ने पनि उनले बताए।  

salt training

कमेन्ट गर्नुहोस्