१४ असार २०८३, आइतबार

महानगरीय प्रहरी वृत्त स्वयम्भूका असई मृत फेला

जेठ ११, २०७७
महानगरीय प्रहरी वृत्त स्वयम्भूका असई मृत फेला

महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रहरी सहायक निरीक्षक (असई) विष्णुबहादुर कार्की मृत फेला परेका छन् ।

उनको शब नजिकै हतियार पनि फेला परेको छ ।

उनको मृत्यु हो कि आत्महत्या हो भन्ने बारेमा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले लोकान्तरलाई जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्