![विनोद चौधरी नेतृत्वको लगानी, पूर्वाधार र रोजगार समितिले बुझायो प्रतिवेदन [पूर्ण पाठसहित]](https://lktcdn2.prixacdn.net/media/binod_chaudhary_Uxr2M9LH4B.jpg)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद एवं उद्योगपति विनोद चौधरीको संयोजकत्वमा गठित लगानी, पूर्वाधार र रोजगार : दृष्टिकोण एवं दिगो परियोजना केन्द्रित विशेष समितिले आइतवार एक प्रतिवेदन पार्टीसमक्ष पेश गरेको छ ।
चौधरीले कोभिड–१९ बाट लगानी, पूर्वाधार र रोजगारमा परेको र पर्न जाने असर न्यून गर्न तत्कालीन र आगामी आर्थिक बर्षभित्र चालिनु पर्ने कदमहरू सम्बन्धी प्रतिवेदन २०७७ सभापति शेरबहादुर देउवा र अर्थतन्त्र केन्द्रित विशेष समितिका संयोजक रामशरण महत समक्ष पेश गरेका हुन् ।
प्रतिवेदनमा कोभिड–१९ बाट तत्काल परेको क्षेत्रगत असर र समाधानका उपायहरू उल्लेख गरिएको छ ।
हेर्नुहोस् प्रतिवेदन -