काठमाडौं, १३ बैशाख–व्यवस्थापिका–संसद्को अवरोध हटेको छ । अवरोध हटेसँगै बुधबार अबेरसम्म संसद बैठक चलिरहेको छ ।

दिउँसो ३ः०० बजे बस्ने गरी स्थगित भएको यो बैठक लामो छलफल पछि ११ जिल्लामा स्थानीय तह थप्न सम्बन्धित जिल्लामा पठाएको प्रस्तावलाई सरकारले फिर्ता लिएपछि फेरि बसेको हो ।
सरकारले तराई मधेसका ११ जिल्लामा स्थानीय तहको संख्या बढाउने गरी परिपत्र गरेपछि प्रमुख विपक्षी दल नेकपा एमालेले संसद अवरुद्ध पारेको थियो ।
LIVE हुर्नुहोस