०९ असार २०८३, मंगलबार

छोरा ‘तैमूर’को साथमा सैफ र करीना फर्किए घर ( फोटो फिचर )

कात्तिक २०, २०७४
छोरा ‘तैमूर’को साथमा सैफ र करीना फर्किए घर ( फोटो फिचर )
मुम्बई, ७ पुस– बलिउड जोडी सैफ र करीनाको छोरा ‘तैमूर’लाई अस्पतालबाट घरमासँगै ल्याएका छन् ।
घर आएपछि सैफ र करीनाले आफ्नो छोरा तैमूर अली खानको साथमा सञ्चारकर्मीहरूसँग तस्वीर खिचाएका थिए ।
तैमूर अहिले देखि नै कुनै बलिउड स्टार जस्तै चर्चित भइसकेका छन् । बलिउड परिवारले यी जोडीलाई बधाई दिएका छन् ।

२० डिसेम्बरमा करीनाले छोरालाई जन्म दिएकी थिइन् । एजेन्सी








salt training

कमेन्ट गर्नुहोस्